Day: 11 March 2021

#Religious #Social

पाटनको ऐतिहासिक भण्डारखालमा शुरु भयो–६ सय वर्ष पुरानो परम्परा

-आकाश राजोपाध्याय ललितपुर। पाटनको ऐतिहासिक भण्डारखाल बगैंचास्थित मणिकेश्वर महादेवको रुद्रि गर्ने परम्पराले फेरि निरन्तरता पाएको छ । सय वर्षभन्दा बढी समयदेखि रोकिएको यो परम्पराले विहीवार महाशिवरात्रीको दिनवाट फेरि निरन्तरता पाएको हो । पाटन संग्रहालयको पहलमा ललितपुर तलेजुका पुजारीहरुले मणिकेश्वर महादेवको […]

#Political

नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाव्दारा संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान दिएको खुलासा

ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरको आठौं वार्षिक साधारण सभा पत्रकारिताको माध्यमबाट लोपोन्मुख संस्कृति, सम्पदा संरक्षणमा नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महत्वपूर्ण भूमिका निर्वाह गरेको खुलासा भएको छ। नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाको विहीबार जावालाखेलस्थित श्रीउग्रचण्डीमाई ताम्रकार […]

#Entertainment #Nepali Music

बलिउडका ख्यातिप्राप्त नेपाली अभिनेत्री मनिषा कोइराला अव गायिका–मनिषा कोइरालाको महामृत्युञ्जय मन्त्र सार्वजनिक

–अनुप प्रधान ललितपुर । बलिउडका ख्यातिप्राप्त नेपाली अभिनेत्री मनिषा कोइरालाले गाएको महामृत्युञ्जय मन्त्र सार्वजनिक भएको छ। शताव्दी पुरुष डा.सत्यमोहन जोशीवाट अभिनेत्री कोइरालाको आयोजित कार्यक्रममा सार्वजनिक भएको हो। महाशिवरात्रीको अवसर पारेर ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित कार्यक्रममा अभिनेत्री कोइरालाको महामृत्युञ्जय मन्त्रको […]