
पाटनको ऐतिहासिक भण्डारखालमा शुरु भयो–६ सय वर्ष पुरानो परम्परा
-आकाश राजोपाध्याय ललितपुर। पाटनको ऐतिहासिक भण्डारखाल बगैंचास्थित मणिकेश्वर महादेवको रुद्रि गर्ने परम्पराले फेरि निरन्तरता पाएको छ । सय वर्षभन्दा बढी समयदेखि रोकिएको यो परम्पराले विहीवार महाशिवरात्रीको दिनवाट फेरि निरन्तरता पाएको हो । पाटन संग्रहालयको पहलमा ललितपुर तलेजुका पुजारीहरुले मणिकेश्वर महादेवको […]