
बेलायतको विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरुले पढाइ सकेपछि कम्तीमा २ बर्षसम्म काम गर्न पाउने
लण्डन। बेलायतमा अध्ययनरत विदेशी विद्यार्थीहरुलाई पढाइ सकेपछि कम्तीमा २ बर्षसम्म काम गर्न पाउने भएको छ। बेलायत सरकारले यससंवन्धमा नयाँ नियम ल्याएको हो। बेलायती विश्वविद्यालयबाट स्नातक वा माथिल्लो तह पूरा गर्ने विदेशी विद्यार्थीहरूलाई पढाइपछि कम्तीमा २ वर्षसम्म काम गर्न दिइने नयाँ […]