
ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशी निर्देशित पछिल्लो भिडियो सार्वजनिक
काठमाडौं। नेपालभाषाका म्युजिक भिडियोहरु एक पछि अर्को गरेर निर्देशन गरेर सफलताको रेकर्ड नै राख्दैआएका ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशी निर्देशित पछिल्लो भिडियो सार्वजनिक भएको छ। निर्देशक जोशीव्दारा निर्देशित धुकु पिक्यु क्यने छन्त बोलको शानदार गीत सार्वजनिक भएको हो। तारा […]