Month: February 2021

#Social

हामी नेपाली ग्लोबलको गौरबमय कार्य–अमेरिकाको न्यूयोर्क राज्यमा निःशुल्क खाना वितरण

न्यूयोर्क । जाति, धर्म तथा राजनीतिभन्दा माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई एकतामा बाँध्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबलले अमेरिकाको न्यूयोर्क राज्यमा निःशुल्क खाना वितरण गरेको छ। कोरोनाको महामारीको कारण रोजगारी गुमाएका नेपाली तथा अमेरिकीहरुलाई हाइजेनिक ७ सय बक्स खाना […]

#Religious

आज सरस्वती पूजा एवम् बसन्त पञ्चमी–आजवाट दिन लामो हुने र बसन्त ऋतु शुभारम्भ

काठमाडौं। आज सरस्वतीको आराधना तथा पूजापाठ अनि अक्षराम्भ गर्नेदिन सरस्वतीपूजा अर्थात श्रीपञ्चमी । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन देशभर मनाउने कार्य भएको छ। सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त […]

#Entertainment #Political

नेपालभाषा चलचित्रका प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर अव नेपाली कांग्रेस

काठमाडौं। नेपालभाषा चलचित्रका प्रथम चलचित्र पत्रकार तथा अग्रज चलचित्र निर्देशक विजयरत्न तुलाधर अव नेपाली कांग्रेस बनेका छन्। बरिष्ठ चलचित्र अभिनेता नीर शाहको अगुवाईमा भएको पार्टी प्रवेश कार्यक्रम मार्फत नेपालभाषा चलचित्रका प्रथम चलचित्र पत्रकार तुलाधर नेपाली कांग्रेसमा प्रवेश गरेर नेपाली कांग्रेस […]

#Political

कोरोनाविरुद्धको खोपको तेस्रो चरणको अभियान-निर्वाचित जनप्रतिनिधिहरुको उत्साहजनक सहभागिता

ललितपुर। कोरोनाविरुद्धको खोपको तेस्रो चरणको अभियान आइतबारबाट शुरु भएको छ। तेस्रो चरणको खोप अभियानमा सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, सीमा सुरक्षा पोस्टमा खटिएका सुरक्षाकर्मी र पहिला छुट भएका स्वास्थ्यकर्मीलाई खोप लगाउने कार्य भएको […]

#Social

भ्यालेन्टाइन–डे अर्थात प्रेम दिवसको अवसरमा निनिज बुटिकको शुभारम्भ

काठमाडौं। भ्यालेन्टाइन–डे अर्थात प्रेम दिवसको अवसर पारेर निनिज बुटिकको शुभारम्भ भएको छ। काठमाडौंको चावहिल गणेशस्थान नजिक निनिज बुटिकको शुभारम्भ भएको हो। नेपाल स्टार उपाधि पाउन सफल नेपाली अभिनेत्री विष्णु चेम्जोङले रिबन काटेर निनिज बुटिकको उदघाटन गरेपछि विधिवत रुपमा शुभारम्भ भएको […]

#Religious #Social

छत्र ओढाएर सम्मान दिने प्रवज्या संबर परम्परा चूडाकर्म यानी ब्रतबन्ध नभएको बौद्ध विव्दानवाट खुलासा

काठमाडौं। छत्र ओढाएर सम्मान दिने कार्य देउता र राजा पछि भिक्षुलाई नै हो। भिक्षु बन्दा नै छत्र ओढाएर सम्मान गर्ने गरिन्छ। यो बौद्ध परम्पराको मौलिकता हो। यो मौलिकताभित्रको यथार्थता बौद्ध परम्परा अनुसार गरिने प्रवज्या संबर नै हो। प्रवज्या संबरलाई नेपालभाषामा […]