Month: February 2021

बालुवाटारमा विकास र समृद्धिको लागि महिलाको विशेष ब्लड डोनेसन

काठमाडौं। प्रधानमन्त्रीको गाउं भनेर चिनिएको बालुवाटार सडकमा रहेको स्वर्ण पार्कमा विशेष रक्तदान कार्यक्रम भएको छ। विकास र समृद्धिको लागि महिला नामक सामाजिक संस्थाको आयोजनामा बालुवाटार स्वर्ण बगैचामा विशेष रक्तदान कार्यक्रम…

प्रधानमन्त्रीको गाउँ भनेर चिनिएको बालुवाटारको सडकमा नेपाली कांग्रेसका वडा सभापति ट्राफिक

काठमाडौं। प्रधानमन्त्रीको गाउं भनेर चिनिएको बालुवाटारको सडकमा विगत पाँच दिन देखि ट्राफिकको भूमिकामा जनप्रतिनिधि देखिएका छन्। काठमाडौं महानगरपालिका वडा नंबर ४ का नेपाली कांग्रेस सभापति रामप्रसाद न्यौपाने पाँच दिन देखि…

वडा सरकार प्रमुखको आवाज–जहाँ महिला त्यहाँ विकासको पाइला

ललितपुर। महिला विना विकास संभव छैन्। विकासमा महिलाको हर पाइलामा आवश्यकता छ। महिला विना कुनै पनि सामाजिक विकास संभव नभएको ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा…

पेट्रोलियम पद्धार्थमा भएको मूल्य बृद्धिको विरोधमा विद्यार्थीहरुको प्रदर्शन–मूल्य बृद्धि फिर्ता गर्न माग

  काठमाडौं। नेपालमा यो महिना पटक पटक गरेर दुई पटक पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ। पछिल्लो पल्ट सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ।…

महिला अधिकार, कानून र महिलाको सवालका संवन्धमा अभिमुखिकरण तालिमवाट ९३ महिलाहरु लाभान्वित

ललितपुर। आमा मिलन केन्द्रको आयोजनामा एक दिने महिला अभिमुखिकरण तालिम संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को अनुदान सहयोगमा एक दिने महिला अभिमुखिकरण तालिम संपन्न भएको हो। महिला…