प्रतिनिधि सभा पुनःस्थापना गरेकोमा राष्ट्रिय लोकतान्त्रिक अपाङ संघव्दारा सर्वोच्च अदालतको निर्णयको स्वागत
काठमाडौं। विसं.२०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयप्रति राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले प्रेस विज्ञप्ति मार्फत असंबैधानिक र अलोकतान्त्रिक कदम भनी…