
पवन जोशीको भिडियोमा गायक–गायिका नै नायक–नायिका
काठमाडौं। गीतको भिडियोमा अक्सर गायक–गायिकालाई छायाँमा पार्ने गरेको हुन्छ। उनीहरुको स्थानमा नायक–नायिका तथा मोडलहरु प्रयोग गर्ने गरेको परम्परालाई तोड्ने कार्य भएको छ। ख्यातिप्राप्त अभिनेता तथा निर्देशक पवन जोशीले निर्देशन गरेको हे बुद्ध भगवान बोलको भजन गीतको म्युजिक भिडियोमा नायक–नायिका तथा […]

काठमाडौंको तारकेश्वर नगरपालिका वडा नंबर १ मा फेरि बर्ड फ्लूको संक्रमण–हजारौ कुखुरा नष्ट गरियो
काठमाडौं। काठमाडौमा फेरि बर्ड फ्लू भेटिएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका वडा नंबर १ साङ्लामा फेरि बर्ड फ्लू भेटिएको हो । बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले […]

मखमली स्वरकी धनी लोकप्रिय गायिका अन्जु पन्तको चर्चमा दोश्रो विवाह
काठमाडौं। मखमली स्वरकी धनी लोकप्रिय गायिका अन्जु पन्तको विवाह भएको छ। क्रिश्चियन परम्परा अनुसार गायिका पन्तको ललितपुरको चर्चमा विवाह भएको हो। गायिका पन्तले बुधबार इलामका थीर कोइरालासँग चर्चमा विवाह गरेकी हुन। दुबै जना क्रिश्चियन धर्ममा आस्था राख्ने भएकाले पनि उनीहरुले […]

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली वीच भेटवार्ता–राजनीतिक कदमवारे छलफल
काठमाडौं। सम्मानित सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेपछि पहिलोपटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली वीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली बिहीबार साँझ शीतल निवास नै पुगेर राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन। सर्वोच्च अदालतले संसद पुनःस्थापनासँगै १३ दिनभित्र […]