Day: 23 February 2021

#Political

अब के हुन्छ भन्ने आम चासो बृद्धि-प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने-नेपाली कांग्रेस निर्णायक हुने

काठमाडौं। नेपालको संसद विघटनलाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक घोषित गरेर बदर गरेपछि अब के हुन्छ भन्ने आम चासो बृद्धि भएको छ। अव नेपालको राजनीतिक कसरी अगाडि बढ्ला भन्ने गहन प्रश्न उब्जिएको छ। चासो र गहन प्रश्न उब्जिनु स्वभाविक हो। यो […]

#Political

प्रतिनिधि सभा पुनःस्थापना गरेकोमा राष्ट्रिय लोकतान्त्रिक अपाङ संघव्दारा सर्वोच्च अदालतको निर्णयको स्वागत

  काठमाडौं। विसं.२०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयप्रति राष्ट्रिय लोकतान्त्रिक अपाङ संघले प्रेस विज्ञप्ति मार्फत असंबैधानिक र अलोकतान्त्रिक कदम भनी असन्तुष्टि जाहेर गरेको र आजै सम्मानित सर्बोच्च अदालतले राष्ट्रपतिबाट प्रतिनिधि […]

#Political

प्रचण्डव्दारा प्रतिनिधिसभा पुनःस्थापना भएकोमा ऐतिहासिक गौरबशाली भएको प्रतिक्रिया

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला ऐतिहासिक भएको बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले आफूलाई गौरवको अनुभूति भएको र यो ऐतिहासिक […]

#Political

प्रतिनिधिसभा व्युँतियो–सरकारले विघटन गरेको प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतवाट बदर

काठमाडौं। नेपालमा सरकारले विघटन गरेको प्रतिनिधिसभा व्युँतिएको छ। नेपालको सम्मानित सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पुनरस्थापित भएर व्युँतिएको हो। सर्वोच्च अदालतको मंगलबार बसेको संवैधानिक इजलासले पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णयलाई असंवैधानिक ठहर […]