
पोखरामा नेपालका अग्रज व्युटी एक्सपर्ट रुश्का बैद्य श्रेष्ठको बृहत व्युटी सेमिनार–पश्चिम नेपालका ३७ व्युटीसियनहरु लाभान्वित
काठमाडौं। पश्चिम नेपालको पोखरामा नेपालका अग्रज व्युटी एक्सपर्ट रुश्का बैद्य श्रेष्ठले दुईदिने व्युटी सेमिनार गरेर व्युटी संवन्धी ज्ञान दिएर प्रशिक्षित गर्ने कार्य भएको छ। पोखरा नगरपालिका वडा नंबर १७ घारीपाटनमा भएको भएको बृहत दुईदिने व्युटी सेमिनार स्कुल अफ व्युटीसियन आइटीसी […]