Day: 20 February 2021

#daily video news #TV Shows

बालुवाटारमा विकास र समृद्धिको लागि महिलाको विशेष ब्लड डोनेसन

काठमाडौं। प्रधानमन्त्रीको गाउं भनेर चिनिएको बालुवाटार सडकमा रहेको स्वर्ण पार्कमा विशेष रक्तदान कार्यक्रम भएको छ। विकास र समृद्धिको लागि महिला नामक सामाजिक संस्थाको आयोजनामा बालुवाटार स्वर्ण बगैचामा विशेष रक्तदान कार्यक्रम भएको हो। शनिवार विहान ९ बजेदेखि दिउंसो २ बजेसम्म भएको […]