Month: January 2021

बेलायती पासपोर्ट अझ शक्तिशाली बन्यो–विश्वका १ सय ८५ देशमा विना भिसा यात्रा गर्न मिल्ने

लण्डन। युरोपेली संघसंगको झण्डै पाँच दशक लामो सम्बन्ध तोडिएपछि बेलायतले स्वतन्त्र र आत्मनिर्भर रुपमा आफ्नै नीति नियम कार्यान्वयनको अभ्यास शुरु गरेको छ। यिनै ब्रेक्जिटका कारण बेलायतको अर्थतन्त्र, इमिग्रेसन, सुरक्षा लगायतका…

बेलायतमा कोरोनाकै कारण गोर्खा आन्दोलनका पूर्व ब्रिटिश–गोर्खा सैनिक ७५ बर्षिय रणवहादुर लिम्बूको दुःखद निधन

लण्डन। कोभिड–१९ को नयाँ संक्रमणको चपेटामा परेको बेलायतमा कोरोनाकै कारण गोर्खा आन्दोलनका पूर्व ब्रिटिश–गोर्खा सैनिक ७५ बर्षिय रणवहादुर लिम्बूको दुःखद निधन भएको छ। अल्डरसटमा बस्दै आएका लिम्बूको शुक्रबार उपचारका क्रममा…

बेलायतमा नेपाली लोकदोहरी गायक बद्री केसीव्दारा रुखमा झुण्डिएर आत्महत्या

लण्डन। बेलायतमा नेपाली लोकदोहरी गायकको रुपमा ख्याति कमाउंदै आएका गायक बद्री केसीले आत्महत्या गरेका छन्। लण्डनस्थित निवास नजिकको रुखमा झुण्डिएर गायक केसीले शनिवार आत्महत्या गरेको खुल्न आएको छ। यससंवन्धमा लण्डन…

ओलीको अपर हाउसमा सवा एक घण्टा लामो सम्वोधन–बाह्य शक्तिको आडमा मुलुकलाई अस्थिर वनाउने परास्त भएको खुलासा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको कारण र बांध्यताको वारेमा प्रकाश पारेका छन्। अपर हाउस राष्ट्रिय सभामा सवा एक घण्टा लामो सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्नुपरेको…

चोभारमा पिकनिकमय विशेष रक्तदान

काठमाडौं। कोरोनाको महामारीको सामना गर्दै देशभर स्वयंसेवी तवरले रक्त व्यवस्थापनाको क्षेत्रमा अहम् भूमिका निर्वाह गर्दैआएको नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा चोभारको पिकनिक स्पटमा नै विशेष रक्तदान कार्यक्रम संपन्न गरेको छ।…

काठमाडौं उपत्यकाका सामुदायिक तथा निजी सवै विद्यालय माघवाट खुल्ने

काठमाडौं। कोरोना महामारीको जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकाका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरेर माघदेखि क्रमशः खुल्ने भएका छन्। गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा…