Month: January 2021

माघीको मनमगनमा बसेको दोलखामा साँझ ५ बजेर २५ मिनेटमा भूकम्प

काठमाडौं। दोलखामा विहीवार साँझ भूकम्प गएको छ। माघीको मनमगनमा बसेको दोलखामा साँझ ५ बजेर २५ मिनेटमा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक राजेश बर्माले पुष्टि गरेअनुसार दोलखाको जुगु…

घोडा चढेर नलडेकी लक्ष्मी गिरीको ६५ बर्षको उमेरमा गजबको जोश–आँट, धैर्य र साहसकी अनुपम अभिनेत्री

काठमाडौं। ६५ बर्षको उमेरमा बरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले घोडा चढेर रेकर्ड राखेकी छन्। कहिलेपनि घोडा नचढेकी अभिनेत्री गिरीले चलचित्र छक्का–पञ्जा ३ मा घोडा चढेर रेकर्ड राखेकी हुन्। सानैदेखि आँटिली तथा…

माघीको महानता–विविधताभित्रको एकता–आयु र आरोग्यताको कामना सहितको उत्सव

काठमाडौं। धर्तिपुत्र थारुहरुको महान पर्व आज माघी अर्थात मकर सङ्क्रान्ति। थारु समुदायको महान पर्व माघीको रुपमा थारु समुदायले धुमधामका साथ मनाउने गरिन्छ। थारु वस्तीहरुमा उत्सवका रुपमा माघीलाई विशेष रुपमा मनाउने…

गायिका देविका बन्दनाको मनछुने राष्ट्रिय गीतमा एक से एक कलाकारहरुको अभूतपूर्व अभिनय

काठमाडौं। दिलै छुने दिलमय गीत गाउंदै आएकी ख्यातिप्राप्त गायिका देविका बन्दनाको गायन राष्ट्रियताले ओतप्रोत गीत सार्वजनिक भएको छ। राजन इशानसंग युगल गायनमा गायिका देविका बन्दनाले गाएको “त्यही सच्चा नेपाली” बोलको…

महानगरवासीको सम्पति करमा थप तीन महिना छुट–काठमाडौं महानगरपालिकावाट महानगरवासीलाई थप राहत

काठमाडौं। काठमाडौं महानगरपालिकाको नगरसभाको आठौं अधिवेशनले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिएको छुटलाई थप चैत्र मसान्तसम्म दिने निर्णय गरेको छ। कोरोनाको महामारी कायमै रहेकोले काठमाडौं महानगरबासीलाई दिइएको कर छुटको सुविधा…

बेलायतकी महारानी एलिजावेथ र प्रिन्स फिलिपलाई कोभिड खोपको पहिलो डोज

लण्डन। बेलायतकी महारानी एलिजावेथ व्दितियले पनि कोभिड खोप लगाएकी छन्। ९४ वर्षीया महारानी र महारानीका ९९ वर्षका पति प्रिन्स फिलिपले शनिबार कोभिड खोपको पहिलो डोज लिएको बकिङहम प्यालेसले जनाएको छ।…