Month: January 2021

#Entertainment

पूजा शर्मा र नायक आकाश श्रेष्ठ वीचको प्रेम–सल्लाहमा आएको हल्ला

काठमाडौं। हल्ला र सल्लाहको नेपाली सिनेमाको बजारमा नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको प्रेमको हल्ला आएको छ। दुवैवीच हिजोआज व्यापक प्रेम–चक्कर चलेको हल्ला आएको हो। नेपाली कथानक चलचित्र ‘रामकहानी’मा दुवै एकसाथ काम गरेपछि पूजा र आकाश चलचित्रको नायक तथा […]

#Social

नेपालमा पेट्रोलको भाउ बढ्यो

काठमाडौं। नेपालमा पेट्रोलको मूल्यमा बृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोलको माघ ५ गते सोमवार राति १२ बजेपछि लागू हुनेगरी मूल्यमा बृद्धि गरेको हो। नेपाल आयल निगमले जनाएअनुसार, पेट्रोलको अलावा डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई रूपैयाँका दरले तीनै थरी इन्धनको […]

#Political

बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ कोरोना भाइरस-सावधान बन्न अनुरोध

काठमाडौं। बेलायतमा देखिएको कोरोनाभाइरस (कोभिड–१९) को नयाँ संक्रमण नेपालमा पनि देखिएको छ। बेलायतबाट नेपाल आएका तीन जनामा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएपछि नेपालमा देखिएको हो। केही दिनअघि बेलायतवाट नेपाल आएका उनीहरुमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको […]

#Social

पासा पुचः गुठी यूके साउथ इष्ट लण्डन शाखाको नयाँ कार्यसमिति निर्विरोध-अध्यक्षमा माधवलाल श्रेष्ठ निर्विरोध

लण्डन। पासा पुचः गुठी यूके साउथ इष्ट लण्डन शाखाको नयाँ कार्यसमिति निर्विरोध भएको छ। शाखाको नयाँ कार्यसमितिमा उम्मेदवारीका लागि निर्धारित समयभित्र अध्यक्षसहितका सबै पदमा एकल उम्मेदवारी परेकोले सिंगो समिति नै निर्विरोध बनेको हो। निर्वाचन समितिले उपलब्ध गराएको जानकारीअनुसार शाखाको अध्यक्षमा […]

#Social

बेलायती महारानीवाट सम्मानित पूर्व गोर्खा हिमाल आरोही निर्मलको आरोहणमा नयाँ विश्व कीर्तिमान

लण्डन। हिमाल आरोहणमा विश्व कीर्तिमान राखेका पूर्व गोर्खा हिमाल आरोही निर्मल पूर्जाले अर्को नयाँ विश्व कीर्तिमान राखेका छन्। यो चिसो जाडो महिनामा एकदम खतरनाक मानिने पाकिस्तान र चीनको सीमामा अवस्थित ८ हजार ६११ मिटर अग्लो ‘के टु’ हिमालको सफल आरोहण […]

#Social

दश महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु खुल्यो–शिक्षक र विद्यार्थीलाई अनिवार्य मास्क लगाउन निर्देशन

काठमाडौं। कोरोना महामारीका कारण विगत दश महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु आज आइतवारवाट खुलेको छ। स्थानीय निकायले सार्वजनिक तथा निजी विद्यालय खोल्न अनुमति दिएपछि काठमाडौं उपत्यकाका सवैजसो विद्यालयहरु खोलेको हो। केही विद्यालयले कोरोनाको महामारीको कारण असारवाट अनलाइन कक्षा शुरु […]