Month: January 2021

#Entertainment

नायिका स्वस्तिमा खड्काको नाटकमा रोमाञ्चक डेब्यु–प्रसिद्ध कृति पल्पसा क्याफे अव नाटक बन्ने

काठमाडौं। कान्तिपुर दैनिकका पूर्व सम्पादक नारायण वाग्लेव्दारा लिखित बहुचर्चित आख्यान पल्पसा क्याफे नामक कृतिमा अव नाटक बन्ने भएको छ। १५ वर्षअघि प्रकाशित आख्यान पल्पसा क्याफे नाटक बनेर मञ्चन हुने भएको हो। रंगकर्मी विमल सुवेदीले पल्पसा क्याफे नाटक निर्देशन गर्दैछन् । […]

#Political

जो बाइडन विश्वको बैभबशाली राष्ट्र अमेरिकाको ४६ औं राष्ट्रपति–अमेरिकी र आप्रवासीहरुको आशाको केन्द्र

काठमाडौं। विश्वको बैभबशाली राष्ट्र अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडन भएका छन्। जो बाइडनले बुधबार ४६ औं अमेरिकी राष्ट्रपतिको शपथ लिएर बैभबशाली राष्ट्र अमेरिकाको कार्यभार सम्हालेका छन्। अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका बाइडनलाई वासिङटन डीसीस्थित यूएस […]

#Political

बाइडेनको बिल पारित भएमा अमेरिकामा नेपाली सहित लाखौं कागजविहीनहरुले ग्रीनकार्ड पाउने

काठमाडौं। विश्वको बैभवशाली राष्ट्र अमेरिकाको ४६ औं राष्ट्रपति जो बाइडेनको बुधवार शपथग्रहण हुने भएको छ। शपथग्रहणको दिनमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले बृहत अध्यागमन सुधारको प्याकेज सार्वजनिक गर्ने भएको हो। यो प्रतिबद्धता बाइडेनले जनाएका छन्। आप्रवासीहरुको अत्यन्त आशाको केन्द्र मानिएका […]

#Political

धरहरा पुनःर्निर्माणको नाममा नयाँ टावर–महानगरकी उपमेयरको तिब्र असन्तुष्टि

काठमाडौं। काठमाडौंको गौरब र शान ऐतिहासिक भीमसेन थापाको पालामा निर्मित धरहरा पुनःर्निर्माणको अन्तिम चरणमा पुगेको छ। पुरानो ऐतिहासिक धरहरा पुनःर्निर्माणको नाममा नयाँ टावरको स्वरुप देखिन थालेको हो। यसरी धरहराको नाममा नयाँ टावर बनिरहेको वर्तमान अवस्थामा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी […]

#Political

रानीपोखरीमा हरिया लेउ तथा झारको कुरुपतामा महानगरको व्युटीफिकेशन

काठमाडौं। नेपालको संघीय राजधानी काठमाडौंको शान तथा गौरबको रुपमा रहेको ऐतिहासिक धरोहर रानीपोखरी पूर्नरनिर्माण पश्चात चिटिक्क त बन्यो। चिटिक्क बनेको रानीपोखरीको पानीमा हरिया लेउ तथा झार उम्रन थालेपछि यसको व्युटीफिकेशनमा कुरुपता आउने देखिएपछि काठमाडौं महानगरपालिकाले यसलाई व्युटीफिकेसन गर्ने कार्य भएको […]