Month: January 2021

बेलायतमा नेपाली समुदायका चर्चित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा.चन्द्र लक्सम्बाको दुःखद निधन

लण्डन । बेलायतमा नेपाली समुदायका चर्चित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा.चन्द्र लक्सम्बाको दुःखद निधन भएको छ। बेलायतको फार्नबरोस्थित फ्रेमली पार्क अस्पतालमा उपचारकै क्रममा मंगलबार डा.लक्सम्बाको दुःखद निधन भएको हो।…

च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान–मन्त्रीव्दारा लामाको तारिफै तारिफ

काठमाडौं। ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान प्रदान गरिएको छ। सातौं नेशनल क्यापिटल अवार्ड २०७७ कार्यक्रममा फोटोग्राफर लामालाई राष्ट्रिय फोटोग्राफी सम्मान प्रदान गरिएको हो। नेपालका सूचना, सञ्चार तथा प्रविधि…

विश्वभर रहेका नेपालीहरुलाई जोड्ने महान उदेश्यनुरुप हामी नेपाली ग्लोबल स्पेनमा पनि विस्तार

काठमाडौं। जाति, भाषा, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभर रहेका नेपालीहरुलाई जोड्ने महान उदेश्यनुरुप अमेरिकामा अमृत लामाको अगुवाइमा स्थापित हामी नेपाली ग्लोबल स्पेनमा पनि विस्तार भएको छ। स्पेनको बार्सिलोनामा हामी…

राज्यमन्त्री रामबीर मानन्धर गीत गायनमा मनमगन–काराओके इन्टरमेन्टको उदघाटन

काठमाडौं। नेपालका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरको हिजोआज गीत गायनमा पनि व्यस्तता बढेृको छ। राज्यमन्त्री भएतापनि कुनैपनि सभा तथा समारोहमा गीत गाएर मनोरञ्जन दिने रामबीर मानन्धरको अदभूत प्रतिभा रहेको छ।…

बुद्ध जयन्तीको दिन ध्यान दिवस मनाउन स्वामी आनन्द अरुणको माग

काठमाडौं। विश्व प्रसिद्ध नेपालका स्वामी आनन्द अरुणले नेपाललाई ध्यान तथा योगको केन्द्र वनाउन आव्हान गरेका छन्। राजु भट्ट अध्यक्ष तथा महाप्रवन्धक रहेको न्यूजलाइन्स नेपाल मिडियाको चौथौं बार्षिक उत्सवका अवसरमा स्वामी…