Day: 27 January 2021

#Entertainment

नायिका करिना कपुर फेरि गर्भवती–बेबी बम्प सहित योगासनमा सार्वजनिक

काठमाडौं। बलिउडकी हट नायिका करिना कपुर फेरि गर्भवती बनेकी छन्। पहिलो सन्तान जन्माएको चार बर्षपछि करिना कपुर गर्भवती बनेकी हुन्। फरवरी महिनाभित्र दोश्रो पटक आमा बन्ने तयारीमा रहेकी करिनाको पहिलो सन्तान तैमुर खान चार बर्ष पुगेका छन्। पहिलो सन्तान छोरा […]