
रानीपोखरीमा हरिया लेउ तथा झारको कुरुपतामा महानगरको व्युटीफिकेशन
काठमाडौं। नेपालको संघीय राजधानी काठमाडौंको शान तथा गौरबको रुपमा रहेको ऐतिहासिक धरोहर रानीपोखरी पूर्नरनिर्माण पश्चात चिटिक्क त बन्यो। चिटिक्क बनेको रानीपोखरीको पानीमा हरिया लेउ तथा झार उम्रन थालेपछि यसको व्युटीफिकेशनमा कुरुपता आउने देखिएपछि काठमाडौं महानगरपालिकाले यसलाई व्युटीफिकेसन गर्ने कार्य भएको […]