Day: 17 January 2021

#Social

पासा पुचः गुठी यूके साउथ इष्ट लण्डन शाखाको नयाँ कार्यसमिति निर्विरोध-अध्यक्षमा माधवलाल श्रेष्ठ निर्विरोध

लण्डन। पासा पुचः गुठी यूके साउथ इष्ट लण्डन शाखाको नयाँ कार्यसमिति निर्विरोध भएको छ। शाखाको नयाँ कार्यसमितिमा उम्मेदवारीका लागि निर्धारित समयभित्र अध्यक्षसहितका सबै पदमा एकल उम्मेदवारी परेकोले सिंगो समिति नै निर्विरोध बनेको हो। निर्वाचन समितिले उपलब्ध गराएको जानकारीअनुसार शाखाको अध्यक्षमा […]

#Social

बेलायती महारानीवाट सम्मानित पूर्व गोर्खा हिमाल आरोही निर्मलको आरोहणमा नयाँ विश्व कीर्तिमान

लण्डन। हिमाल आरोहणमा विश्व कीर्तिमान राखेका पूर्व गोर्खा हिमाल आरोही निर्मल पूर्जाले अर्को नयाँ विश्व कीर्तिमान राखेका छन्। यो चिसो जाडो महिनामा एकदम खतरनाक मानिने पाकिस्तान र चीनको सीमामा अवस्थित ८ हजार ६११ मिटर अग्लो ‘के टु’ हिमालको सफल आरोहण […]

#Social

दश महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु खुल्यो–शिक्षक र विद्यार्थीलाई अनिवार्य मास्क लगाउन निर्देशन

काठमाडौं। कोरोना महामारीका कारण विगत दश महिनादेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु आज आइतवारवाट खुलेको छ। स्थानीय निकायले सार्वजनिक तथा निजी विद्यालय खोल्न अनुमति दिएपछि काठमाडौं उपत्यकाका सवैजसो विद्यालयहरु खोलेको हो। केही विद्यालयले कोरोनाको महामारीको कारण असारवाट अनलाइन कक्षा शुरु […]

#Social

मनको इच्छा पूरा गरिदिने देवी मनकामनामा दर्शनार्थीहरुको संख्यामा दिनानुदिन बृद्धि

काठमाडौं। मनको इच्छा पूरा गरिदिने देवीको रुपमा चिनिएको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा दर्शनार्थीहरुको घुँइचो बढ्न थालेको छ। गोरखा जिल्लाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको हो। कोरोना भाइरसका कारण नौं […]