Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Day: 14 January 2021

#Entertainment

हलहरुमा एउटा यस्तो प्रेम कहानी–शिव श्रेष्ठ र करिश्मा मानन्धरका छोराछोरी वीच प्रेममय रोमान्स

काठमाडौं। कोरोना महामारीको व्यापक चपेटामा परेको सिनेमा क्षेत्र हो। नेपालमा कोरोनाको महामारी फैलिएयता विगत १० महिना देखि ठप्प भएको सिनेमा हलहरु माघ १ गते माघीका दिनवाट सञ्चालनमा आएको छ। १० महिनादेखि ठप्प भएको सिनेमा हलहरुमा नेपाली चलचित्रका ठूल्दाइ तथा एक्सन […]

#nature

माघीको मनमगनमा बसेको दोलखामा साँझ ५ बजेर २५ मिनेटमा भूकम्प

काठमाडौं। दोलखामा विहीवार साँझ भूकम्प गएको छ। माघीको मनमगनमा बसेको दोलखामा साँझ ५ बजेर २५ मिनेटमा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक राजेश बर्माले पुष्टि गरेअनुसार दोलखाको जुगु केन्द्रविन्दू भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो। यो भूकम्पको […]

#Entertainment

घोडा चढेर नलडेकी लक्ष्मी गिरीको ६५ बर्षको उमेरमा गजबको जोश–आँट, धैर्य र साहसकी अनुपम अभिनेत्री

काठमाडौं। ६५ बर्षको उमेरमा बरिष्ठ अभिनेत्री लक्ष्मी गिरीले घोडा चढेर रेकर्ड राखेकी छन्। कहिलेपनि घोडा नचढेकी अभिनेत्री गिरीले चलचित्र छक्का–पञ्जा ३ मा घोडा चढेर रेकर्ड राखेकी हुन्। सानैदेखि आँटिली तथा जोशिली अभिनेत्री गिरीलाई छक्का–पञ्जा ३ की निर्देशक दीपाश्री निरौलाले घोडा […]

#Religious

माघीको महानता–विविधताभित्रको एकता–आयु र आरोग्यताको कामना सहितको उत्सव

काठमाडौं। धर्तिपुत्र थारुहरुको महान पर्व आज माघी अर्थात मकर सङ्क्रान्ति। थारु समुदायको महान पर्व माघीको रुपमा थारु समुदायले धुमधामका साथ मनाउने गरिन्छ। थारु वस्तीहरुमा उत्सवका रुपमा माघीलाई विशेष रुपमा मनाउने कार्य भएको छ। एक अर्कामा शुभकामना आदान–प्रदान गरेर मिठो मसिनो […]