
बेलायतकी महारानी एलिजावेथ र प्रिन्स फिलिपलाई कोभिड खोपको पहिलो डोज
लण्डन। बेलायतकी महारानी एलिजावेथ व्दितियले पनि कोभिड खोप लगाएकी छन्। ९४ वर्षीया महारानी र महारानीका ९९ वर्षका पति प्रिन्स फिलिपले शनिबार कोभिड खोपको पहिलो डोज लिएको बकिङहम प्यालेसले जनाएको छ। बेलायतमा कोभिडविरुद्धको खोप गत महिनादेखि नै वितरण शुरु गरिएपनि महारानी […]