
काठमाडौं उपत्यकाका सामुदायिक तथा निजी सवै विद्यालय माघवाट खुल्ने
काठमाडौं। कोरोना महामारीको जोखिम घट्दो पाइएपछि काठमाडौं उपत्यकाका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरेर माघदेखि क्रमशः खुल्ने भएका छन्। गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै नखुल्दा विद्यार्थीमा नकारात्मक प्रभाव पर्न सक्ने विश्लेषणसहित काठमाडौं उपत्यकाका विद्यालयले सम्बन्धित […]