Day: 4 January 2021

#Social

चिसोमा रोटरी क्लब अफ कपनको जेष्ठ नागरिक सेवा आश्रममा न्यानो सहयोग

काठमाडौं। रोटरी क्लब अफ कपनले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नंबर १ गागलफेदी स्थित जेष्ठ नागरिक सेवा आश्रममा चिसोमा न्यानो सहयोग गरेको छ। कागेश्वरी मनहरा नगरपालिकाकी उपमेयर बिन्दु सिमखडाको विशेष उपस्थितिमा आश्रमलाई न्यानो सहयोग गरेको हो। रोटरी क्लब अफ कपनका […]

#Social

जेसीआइ काठमाडौं लेडी नेपालमा रिंकु बज्राचार्य श्रेष्ठ अध्यक्षमा निर्वाचित–मह जोडीव्दारा आर्शीबचन तथा उत्प्रेरणा

काठमाडौं। जेसीआइ काठमाडौं लेडी नेपालको ४३ औं पदस्थापना दिवस संपन्न भएको छ। ख्यातिप्राप्त हांस्य अभिनेताव्दय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य महका साथमा युवा कमेडी स्टार यमन श्रेष्ठको प्रमुख आतिथ्यतामा जेसीआइ काठमाडौं लेडी नेपालको पदस्थापना दिवस संपन्न भएको हो। पदस्थापना दिवसमा नवनिर्वाचित […]

#Entertainment #Nepali Music

मनपरेको मायाले गीतकार डीपी दाहाल परिश्रमीको गीत मर्मस्पर्शी–परिश्रमीको गीत विश्वव्यापी सार्वजनिक

काठमाडौं । बुनियाद गीतका चर्चित गीतकार डीपी दाहाल परिश्रमीको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। मन परेको मायाले बोलको गीतकार परिश्रमीको गीत डिलाइटेड नेपाल युट्युब च्यानलवाट विश्वव्यापी एकसाथ सार्वजनिक भएको हो। पछिल्लो समय चर्चामा रहेका लोकप्रिय गायक सबिन लिम्बु तथा […]