
ध्रुब दत्तको स्वभाविक अभिनय रहेको सटमुबी सहारा बेलायतवाट रिलिज–रोजगारी गुम्दाको पीडामय अन्त्य
https://www.youtube.com/watch?fbclid=IwAR3tPHohxz4rw2FsPUFcelt-G2jxdHrEwsQm4zK5U9tWmKk87AehdqA8RoM&v=AFnlCo5GBTI&feature=youtu.be काठमाडौं। नेपाल वाहिर प्रवास बेलायतमा बसेर एक पछि अर्को गरेर सर्वाधिक नेपाली चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गर्दैआएका स्वभाविक अभिनयका धनी अभिनेता ध्रुब दत्त अभिनित पछिल्लो नेपाली सटमुबी रिलिज भएको छ। सहारा नामक समसामयिक सटमुबी बेलायतवाट रिलिज भएको हो। […]