Month: January 2021

#Social

डाक्टर रामचन्द्र बराल हामी नेपाली ग्लोबल अमेरिका साउथ क्यारोलाइना राज्यको कन्सुलरमा नियुक्त

काठमाडौं। जाति, धर्म तथा राजनीतिवाट माथि उठेर विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबलको अमेरिकाको साउथ क्यारोलाइना राज्यको लागि डाक्टर रामचन्द्र बराललाई कन्सुलरमा नियुक्त गरेको छ। अमेरिका स्थित हामी नेपाली ग्लोबलको केन्द्रिय कार्य समितिले डाक्टर बराललाई अमेरिकाको […]

#Entertainment

चलचित्रकर्मी राजेन्द्र भट्ट नेपाल फिल्म सोसाइटी युकेको अन्तरराष्ट्रिय संयोजक

लण्डन । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा योगदान दिदै आएका चलचित्रकर्मी राजेन्द्र भट्ट नेपाल फिल्म सोसाइटी युकेको अन्तरराष्ट्रिय संयोजक वनेका छन्। चलचित्रकर्मीको अलावा नेपाली टेलिभिजन पत्रकारितामा झण्डै दुई दशकदेखि निरन्तर योगदान दिदै आएका चलचित्रकर्मी भट्टले गरिमामय नेपाल फिल्म सोसाइटी युकेको […]

#daily video news #Social #TV Shows

मेलिना शाक्यको स्वदेश मोह–इन्टियर डिजाइनमा नौलो प्रयोग

काठमाडौं। बढ्दो युवाहरुको विदेश मोहमा स्वदेशमा नै बसेर देशको लागि केही गर्ने युवाहरुको पनि कमी छैन्। उनीहरुले आफूले सिकेको शिक्षा तथा सीपलाई स्वदेशमा नै लगाउने र त्यसवाट मेहनतको फल फलाउने कार्य पनि गरिरहेका छन्। तिनै युवाको लहरमा मेलिना शाक्यको अग्रता […]

#daily video news #Political #TV Shows

नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं शाखाको कार्यालय उदघाटन-कार्यालय भएपछि हरेक कार्य गर्न सहज

काठमाडौं। नेवार पत्रकारहरुको आधिकारिक छाता संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं शाखाको कार्यालय उदघाटन भएको छ । काठमाडौं महानगरपालिका वडा नंबर १५ लखतिर्थ स्थित विष्णुमति लिंकरोडमा नेवाः पत्रकार राष्ट्रिय दबूको काठमाडौं शाखा कार्यालय उदघाटन भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर […]

#daily video news #Entertainment #TV Shows

आमाघरका आमाहरुसंग अभिनेत्री जोस्ना फुयाँलको जन्मदिनमा फरक अनुभव

काठमाडौं। सदावहार नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री जोस्ना फुयाँलले आफ्नो जन्मदिन फरकधारमा हरेक बर्षजस्तै यो बर्ष पनि मनाएकी छन्। श्रीस्वस्थानी ब्रत कथा आरम्भका दिन जन्मेकी अभिनेत्री जोस्ना फुयाँलले आमाघरमा पुगेर फरक ढंगवाट आफ्नो जन्मदिन मनाएकी हुन्। आफू जन्मेको दिन असहाय […]