Month: December 2020

महानगर दिवसमा इन्द्रजात्रा पुस्तक सार्वजनिक–इन्द्रजात्राको भ्रम तथा यथार्थ चिर्ने गजबको प्रयास

काठमाडौं। काठमाडौं महानगरपालिकाले २६ औं महानगर दिवसका अवसरमा इन्द्रजात्रासँग सम्बन्धित पुस्तक ‘इन्द्रजात्रा’ को पनि विमोचन गरेको छ। लोकप्रिय प्रदेश सांसद डा.अजयक्रान्ति शाक्य र अग्रज पत्रकार सुरेश किरणको प्रमुख लेखन तथा…

काठमाडौं महानगरपालिकाको २६औँ महानगर दिवसमा मन्त्रीवाट व्यापक तारिफै तारिफ

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले काठमाडौँ महानगरपालिकाले कोरोनाको महामारीमा गरेको कार्यको मुक्तकण्ठले तारिफ गरेका छन्। नेपालको पहिलो तथा जेठो महानगरपालिका हुनुको गौरबतालाई कायम गरेर लकडाउनका बेला ७७…

बहुमुखी प्रतिभाका धनी प्रतिभावान कलाकार चिरञ्जिवी खनालको निर्माणमा रामप्यारी सार्वजनिक

काठमाडौं। नेपाली गीत–संगीत तथा अभिनयलाई अत्यन्त माया तथा सदभाव राख्ने बहुमुखी प्रतिभाका धनी प्रतिभावान कलाकार चिरञ्जिवी खनालको निर्माणमा रामप्यारी सार्वजनिक भएको छ। लोकलयमा आधारित रामप्यारी बोलको गीत कलाकार खनालको निर्माणमा…

विकासमानको बयान–मरेर लानु केही छैन–मर्नु पर्दछ भन्ने याद मात्र गरेमा पनि सवै समस्या समाधान हुने–अनियमितता तथा भ्रष्टाचार नहुने

ललितपुर । मरेर लानु केही पनि छैन्। बाँचुञ्जेली नै त हो। यद्यपि, मानिसमा मर्नु नै पर्दैन र अजम्बरी हो भन्ने भ्रमले घमण्ड गर्ने विद्यमान समस्या भएको आम मानिसमा रहेको यथार्थता…

काठमाडौं महानगरपालिकाको स्थापनाको २६ औं महानगर दिवस–महानगरलाई अझ चुस्त र प्रभावकारी वनाउने मेयरको प्रतिबद्धता

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले स्थापनाको २६ औं महानगर दिवस सिमित घेरामा उपलव्धिमूलक कार्य गरेर मनाउने निर्णय गरेको छ। मंसीर २९ गते काठमाडौं महानगरपालिकाले स्थापनाको २६ औं महानगर दिवस…