Month: December 2020

भगवान श्रीराम र देवी सीताको विवाह भएको आज विवाह पञ्चमी–विवाह गर्न साइत हेर्न नपर्ने

  काठमाडौं। त्रेता युगमा भगवान श्रीराम र देवी सीताको विवाह भएको आज विवाह पञ्चमी । प्रत्येक बर्ष मंसीर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमीको रुपमा मनाउने क्रममा मर्यादापुरुष श्रीराम र आदर्श…

लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वमा पुगेको वडा परिवारको तर्फवाट मानवसेवा आश्रमलाई खाद्य सामाग्री सहयोग

ललितपुर। कोही भोको बस्न नपरोस् र चिसोमा कोही सडकमा अलपत्र बस्न नपरोस् भन्ने पवित्र उदेश्यले स्थापित मानवसेवा आश्रमलाई सहयोग गर्ने कार्य भएको छ। ललितपुरको हरिसिद्धि हात्तिबनस्थित मानवसेवा आश्रममा पुगेर ललितपुर…

नातिकाजीको ९६ औं जन्मजयन्तीमा श्रद्धासुमन सहित नातिकाजी सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं। नेपाली गीत–संगीतका विशिष्ट दस्तावेज नातिकाजीको ९६ औं जन्मजयन्ती मनाउने कार्य भएको छ। नेपाली सांगीतिक आकाशमा गीत गायन तथा संगीतको माध्यमवाट अतुलनीय योगदान दिने स्वर्गवासी संगीतकार नातिकाजीको ९६ औं जन्मजयन्ती…

रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला

काठमाडौं। नौ जनाको ज्यान जाने गरी पाँच वर्षअघि कैलालीको टिकापुरमा भएको घटनामा उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको छ। बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण…

नेपाली खानावाट नेपाल चिनाउने सन्तोष साह बीबीसी मास्टर सेफको उपविजेता

लण्डन । बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० को प्रतियोगितामा नेपालका सन्तोष साह उपविजेता बनेका छन्। फाइनलमा विजेता बन्ने व्यापक संभावना देखिएतापनि र अन्त्यमा पुगेर साह उपविजेता बनेको हो। बिहीबार बेलुका…

काठमाडौं उपत्यकामा चार महिनादेखि लागूगरेको जोर–बिजोर प्रणाली हट्यो

काठमाडौं। कारोना महामारीका कारण काठमाडौं उपत्यकामा विगत चार महिनादेखि सवारी साधनमा लागू भैरहेको जोर–बिजोर प्रणाली आज मिति २०७७ पुस ३ गते शुक्रवारवाट हटाइएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले यातायातका साधन…