Month: December 2020

कोरोना संक्रमित विरामीका परिवारलाई सरसफाई सामानसहितको किट वितरण

ललितपुर। कोरोनाको महामारीको वर्तमान अवस्थामा ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले कोरोना संक्रमित विरामीका परिवारलाई सरसफाई सामानसहितको किट वितरण गरेका छन्। कोरोनाको महामारी…

संसद विघटनको सिफारिस र अनुमोदनविरुद्ध सर्वोच्च अदालतमा निवेदन

काठमाडौैं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको सिफारिस र राष्ट्रपतिले गरेको अनुमोदनविरुद्ध सर्वोच्च अदालतमा तीनवटा निवेदन पेस परेको छ। अरु पनि निवेदन पर्नसक्ने भन्दै सर्वोच्च अदालत प्रशासनले ती निवेदन…

संसद विघटन निर्णयविरुद्ध सत्तापक्ष र विपक्ष दुवैको देशभर प्रदर्शन

काठमाडौं। दुई तिहाइको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अकल्पिनिय रुपमा संघीय संसद्को प्रतिनिधिसभा विघटन गराएपछि त्यस निर्णयविरुद्ध काठमाडौंलगायत मुलुकका विभिन्न शहरमा प्रदर्शन भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कदम…

नेपालको संसद विघटन–नयाँ निर्वाचन नयाँ बर्ष २०७८ बैशाख १७ र २७ गते

काठमाडौं। दुई तिहाइको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। अकल्पिनिय रुपमा राजनीतिक खिचातानीमा परेका प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि राष्ट्रपतिवाट संसद…

बेलायतमा कोभिड–१९ को नयाँ स्वरुपको संक्रमण देखिएपछि फेरि कडा प्रतिबन्ध

लण्डन। बेलायतमा कोभिड–१९ को नयाँ स्वरूप देखिएको छ। यो द्रुत गतिमा फैलिइरहेको छ। जसको बेलायती वैज्ञानिकहरूले भाइरसको नयाँ रूपबारे अध्ययन गरिरहेका छन्। यसको प्रकोपवाट बच्न र बचाउन बेलायतमा लण्डनसहित विभिन्न…

लैजाऔ गीतमा रोशन पुरीको निर्देशन

काठमाडौं। नौलो डिजिटलको प्रस्तुतिमा नयाँ गीतको भिडियो निर्माण भएको छ। लैजाऔ लैजाऔ लाग्छ बोलको विलकुलै नयाँ गीतको भिडियो निर्माण भएको हो। गायक प्रतापदास तथा गायिका एञ्जिला रेग्मीको युगल गायन रहेको…