Month: December 2020

अपाङ्गता मानवअधिकारकर्मी कृष्ण गौतमको अपाङ्गता आन्दोलनमा अग्रता

काठमाडौं। अपाङ्गता मानवअधिकारकर्मी कृष्ण गौतमले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको स्वाबलम्वन जीवन पद्धति अर्थात इन्डिपेन्डेन्ट लिभिङ अवधारणा ल्याउने कार्यमा ठूलै मेहनत र योगदान दिएका छन्। इन्डिपेन्डेन्ट लिभिङ अवधारणाका पायोनियर कृष्ण गौतमकै…

सफा भए समृद्धि आउंछ भन्ने नाराकासाथ लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वमा ६३ औ हप्ताको सफाई अभियान

ललितपुर। सफा भए समृद्धि आउंछ भन्ने नाराकासाथ ललितपुरको चक्रपथ तथा मुख्य सडकको सरसफाई अभियानले निरन्तरता पाएको छ। यो अभियानले ६३ औं हप्तामा पनि निरन्तरता पाएको हो। ललितपुर महानगरपालिका वडा नंबर…

महानगर दिवसमा नागरिकवाट राय सुझाव संकलन अभियान–राय दिनेलाई १० थान मास्क उपहार

काठमाडौं। नेपालको जेठो तथा पहिलो महानगरपालिका काठमाडौं महानगरपालिकाले २६ औं महानगर दिवस नागरिकवाट राय सुझाव संकलन गरेर शनिवारवाट मनाउन शुरु गरेको छ। तीनदिनसम्म मनाउने गरेको महानगर दिवस यो बर्ष कोरोनाको…

नेपाली विद्यार्थी जतिन भुसालको नेतृत्वमा विश्वब्यापी प्रतियोगिता Hult Prize नेपालवाट हुने

काठमाडौं। विश्वभरका विद्यार्थीहरुको नोबेल पुरस्कारका रुपमा हेरिएको अन्तराष्ट्रिय प्रतियोगिता ‘Hult Prize’ यो बर्ष पूर्वाञ्चल विश्व विद्यालय ‘पियु’ भक्तपुरमा  हुने भएको छ। विद्यार्थीहरुको विश्वब्यापी प्रतिस्पर्धा हल्ट पुरस्कार यस बर्ष जतिन भूसालको…

महानगर दिवसमा काठमाडौं महानगरपालिकाको मिर्गाैला बचाउ अभियान

काठमाडौ । काठमाडौं महानगरपालिकाले यस पटकको महानगर दिवसका अवसरमा ‘मिर्गौला बचाऊ अभियान’ घोषणा गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले आफ्नो २६ औँ वार्षिकोत्सवको अवसर पारेर ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्ने…