
चालु शैक्षिक सत्र आगामी जेठ महिनामा सक्ने र असारदेखि नयाँ शैक्षिक सत्र शुरु गर्ने प्रस्ताव
काठमाडौं। विश्वभर आक्रान्त पारिरहेको कोरोना महामारीले नेपालको शैक्षिक क्यालेण्डरलाई लथालिङ्ग नै बनेको छ। विगत १० महिनादेखि लगातार विद्यालय बन्द हुंदा पठन–पाठन अत्यन्त प्रभावित बनेको छ। गत चैतमा लकडाउन भएदेखि बन्द भएका नेपालका शैक्षिक संस्थाहरू अझै खुलिसकेका छैनन् । जसका कारण […]