
आज किराँत समुदायको उधौला, नेवार समुदायको योमरी पुन्ही तथा गुरुङ समुदायको तमु ल्होसार
काठमाडौं। आज बुधवार आदिवासी किराँत समुदायको उधौली तथा नेवार समुदायको योमरी पुन्ही पर्व तथा गुरुङ समुदायको नयाँ बर्ष तमु ल्होसार एकै दिनमा परेको छ। यस अवसरमा आ–आफ्नो संस्कृति तथा प्रचलन अनुसार मनाउने कार्य भैरहेको छ। मनाउँदै छन्। हरेक वर्ष मंसिर […]