
न्यायको खोजीमा पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको योगदान
काठमाडौं । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित सोमबार शिक्षाविद् तथा पत्रकार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आदर्श विद्या मन्दिर (एभिएम)मा अवस्थित श्रेष्ठका प्रतिमामा माल्यार्पण गरी उहाँलाई स्मरण […]