
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले लगाए कोरोनाविरुद्धको खोप
काठमाडौं। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार बाइडेनले डेलावारको न्युवार्कस्थित एक अस्पतालमा गएर सोमबार कोरोना खोप लगाएका हुन्। बाइडेनले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोप लगाएका हुन्। अमेरिकामा यसअघि नै फाइजरको […]