लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वमा पुगेको वडा परिवारको तर्फवाट मानवसेवा आश्रमलाई खाद्य सामाग्री सहयोग
ललितपुर। कोही भोको बस्न नपरोस् र चिसोमा कोही सडकमा अलपत्र बस्न नपरोस् भन्ने पवित्र उदेश्यले स्थापित मानवसेवा आश्रमलाई सहयोग गर्ने कार्य भएको छ। ललितपुरको हरिसिद्धि हात्तिबनस्थित मानवसेवा आश्रममा पुगेर ललितपुर महानगरपालिका वडा नंबर ५ परिवारले सहयोग वितरण गरेको हो। ललितपुर […]