
मायाबी गीतकार आनन्दरत्न बज्राचार्यको गीतमा राजकुमार र राजकुमारीको मोहकता
काठमाडौं। मायाबी गीतका गीतकार आनन्दरत्न बज्राचार्यको विलकुलै मायामय गीत राजकुमार र राजकुमारीको रेकर्ड भएको छ। नेपालभाषाका चर्चित गायिका सरस्वती मानन्धर र गायक कृष्ण महर्जनको मायाबी गायनमा मायामय गीत राजकुमार र राजकुमारीको रेकर्ड भएको हो। अनिल तुलाधरको संगीतमा दुवै गायक–गायिकाले […]