
महानगर दिवसमा १० जना पत्रकारहरु सुशासन पत्रकारिता पुरस्कारवाट सम्मानित
काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले २६ औं महानगर दिवसमा १० जना पत्रकारहरुलाई सुशासन पत्रकारिता पुरस्कारवाट सम्मानित गरेको छ। महानगर सुशासन पत्रकारिताको माध्यमवाट महानगरको विकास र प्रवद्र्धनमा सक्रिय योगदान दिने १० जना पत्रकारहरुलाई जनही नगद ५० हजारसहित सुशासन […]