Day: 5 December 2020

#Entertainment #Fashion

यो बर्षको मिस नेपाल २०२० नम्रता श्रेष्ठ–पोखरीमा परेको सुन्दर तरंग

काठमाडौं। कोरोनाको महामारीमा विगतमा जस्तो मिस नेपालको आयोजना तामझाम भएन । सिमित मानिसको उपस्थितिमा अत्यन्त सावधानीपूर्वक शनिवार काठमाडौंको बूढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मिस नेपाल २०२० संपन्न भएको छ। यो बर्षको मिस नेपाल २०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छन्। २५ […]

#daily video news #TV Shows

बल्खु टेकुसीमा सुविधा संपन्न भिजोनोभा फुटसल शुभारम्भ-सर्वसाधारणका लागि स्वस्थ र तन्दुरुस्ताको उपयोगी स्थान

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १४ कुलेश्वर बल्खु टेकुसीमा सुविधा संपन्न फुटसल शुभारम्भ भएको छ। भिजोनोभा रिक्रियसन सेन्टर नामक फुटसलको शुभारम्भ भएको हो। शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले फुटसलमा फुटबल खेलेर उदघाटन गरिएको भिजोनोभा फुटसल ३२ आनामा फैलिएको सुविधा सम्पन्न […]

#Political

ह्याउँम्ह किसि देयग (रातो हात्ती मन्दिर) को पुननिर्माण–गुठी परम्परा जोगाउन मेयर कटिबद्ध

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नंबर १८ किलागलस्थित ह्याउँम्ह किसि देयग (रातो हात्ती मन्दिर) को पुननिर्माण सम्पन्न भएको छ । काठमाडौं महानगरको वडा १८ किला घः मा रहेको मन्दिरको शनिवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उदघाटन गरेका हुन्। काठमाडौं महानगरपालिकाको […]