
भोकालाई खाना निःशुल्क वितरण गर्ने सोनाली पुनमगरलाई एसियाज अवार्ड
ललितपुर। दक्षिण एसियाका सामाजिक अभियन्तालाई अन्तर्राष्ट्रिय सम्मानका रूपमा एसिया अवार्ड प्रदान गर्दै आएको रुला अर्गनाइजेसनले मानवशास्त्रकी विद्यार्थी नेपाली युवा समाजसेवी सोनाली पुनमगरलाई यस वर्षको ‘एसियाज आउटस्ट्याडिङ योङ सोसल एक्टिभिस्ट २०२१’ अवार्ड प्रदान गर्ने घोषणा गरेको छ। कोरोना महामारीको कारण लकडाउन […]