Day: 1 December 2020

#Political #Social

रत्नपार्क नामांकरण विवादभित्रको यथार्थता–शंखधर उद्यान नामांकरणको गौरबता

  –नृपेन्द्रलाल श्रेष्ठ काठमाडौं। पंचायती व्यवस्थाका प्रणेता राजा महेन्द्रको कान्छी महारानी रत्नको नामवाट चलाएको पार्कको नाम रत्नपार्क यतिखेर चर्चाको विषय बनेको छ। काठमाडौंको टुँडिखेलभित्रको एक भागलाई रत्नपार्क नाम दिएर राजा महेन्द्रले चलाएको रत्नपार्कको बास्तविक नाम तिंख्य अर्थात टुँडिखेल नै हो। […]