Month: November 2020

निःशुल्क गुर्जो वितरण अभियानमा नेपाल आमाको आँशु पुछ्न जन्मेकी कृषि क्रान्तिका अभियन्ता जयकला बस्नेत लाग्ने

काठमाडौं। नेपाल आमाको आँशु पुछ्न जन्मेकी कृषि क्रान्तिका अभियन्ता जयकला बस्नेत बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जोको निःशुल्क वितरण अभियानमा संलग्न हुने भएकी छन्। धार्मिक तथा सामाजिक अभियन्ता एवम् मानवअधिकारकर्मी नारायण लिंखा…

अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई नेवाः पत्रकार राष्ट्रिय दबूको नगद एक लाख सहयोग

ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार ललितपुरको पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा एक श्रद्धाञ्जली सभाको…

महामाया महालक्ष्मी मन्दिरमा स्वस्तिक बगैंचाको उदघाटन–ललितपुरका मेयरको गौरबमय पर्दाफास

ललितपुर । ललितपुरको शान तथा गौरबको रुपमा रहेको ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित महामाया महालक्ष्मी मन्दिर परिसरमा महालक्ष्मी स्वस्तिक बगैचा निर्माण भएको छ। नेपालीहरुको दोश्रो महान पर्व तिहारको लक्ष्मीपूजाको…

तिहारको आज दोश्रो दिन–एकैदिनमा दुई तिहार कुकुर तिहार र लक्ष्मीपूजा

काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहारको आज दोश्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा एकैदिनमा परेको छ। तिथि र पलाको घटवढको कारण आज दुवै तिहार एकैदिनमा परेको हो। दिउंसो ३ बजेसम्म…

नेपालीहरुको दोश्रो महान पर्व तिहार शुरु–यमपञ्चकको पहिलो दिन आज कागतिहार

काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार आजवाट शुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपञ्चक अर्थात तिहारको पहिलो दिन यमराजको दूत कागको आज पूजा गर्ने काग तिहार परेको छ।…

नैना खड्गीलाई मानार्थ मिस नेपाल प्लानेट उपाधि–तीन व्यक्तित्वहरुलाई हिरो अफ द नेशन अवार्ड

काठमाडौं। इन्टरनेशनल व्युटी पेजेन्ट मिस प्लानेटमा भाग लिन मानार्थ मिस नेपाल प्लानेटको उपाधि प्रदान गरिएको छ। उक्त उपाधिबाट मिस नेशनल विजेता नैना खड्गीलाई सम्मान सहित प्रदान गरिएको आयोजक कराओके इन्टरटेन्टमेन्टले…