Month: November 2020

नेपालको मौलिक संवत नेपाल संवत-आजवाट नयाँ बर्ष नेपाल संवत ११४१ शुरु-सवै नेपालीहरुको मौलिक संवत

काठमाडौ। नेपालको मौलिक संवत नेपाल संवत अनुसारको आजवाट नयाँ बर्ष शुरु भएको छ। नेपाल संवत ११४० आजवाट पूरा भएर नयाँ बर्ष नेपाल संवत ११४१ आजबाट शुरु भएको छ।तिथिमिति अनुसार चल्ने…

अमेरिकामा हामी नेपाली ग्लोबलको तीनजनालाई कोभिड हिरो अवार्ड सम्मान

न्यूयोर्क । नेपाल आमाको आँशु पुछ्न नेपाली ज्याँकी च्याङ अमृत लामाको केन्द्रिय अध्यक्षतामा अमेरिकामा स्थापना भएको हामी नेपाली ग्लोबलले अमेरिकामा तीनजनालाई कोभिड हिरो अवार्ड प्रदान गरेको छ। अमेरिकामा रहेर अमेरिकामा…

बन्दै भैसकेका जात्रा तथा नाच चलाउन निरन्तर पैरबी गर्ने तीन पत्रकारहरुको विशेष सम्मान

ललितपुर। ऐतिहासिक नगरी ललितपुरवाट लोप हुन लागेको तथा बन्द नै भैसकेको पायः (खड्ग) जात्रा र नव दुर्गा (गःथुँ प्यांख) नाच सञ्चालनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने ललितपुरका तीन जना पत्रकारलाई…

हसना शाक्यको गीतको भिडियोमा नायकको डबल रोलवाट नायिका झुक्किदाको हैरान

काठमाडौं। नेपालभाषा तथा नेपाली भाषामा गीत गाउंदैआएकी अग्रज गायिका हसना शाक्यको नयाँ नेपालभाषाको गीतको भिडियो रिलिज भएको छ। गायिका शाक्यको गीतको वोल नै सफा कागजमा तिम्रो लागि गीत लेखे रहेको…

नेपालीहरुको दोश्रो महान पर्व तिहारको आज तेश्रो दिन गाई तिहार र गोबद्र्धन पूजा

काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार अर्थात यमपञ्चकको तेस्रो दिन आज गाई तिहार परेको छ। आजै तिथि र पलाको घटबढले गोवद्र्धनपूजा पनि परेको छ। हिन्दूहरुको पवित्र वहुगुणी प्राणी गाईलाई पवित्र…

नेपालमा पनि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय बजारमा ख्यातिप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी भित्रिएको छ। । नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो। नेपाल भित्रिएको भेन्चुरिनीको काठमाडौंको दरबारमार्गमा शनिवार औपचारिक…