Month: November 2020

पोखराको पुम्दीकोटमा महादेवको विशाल मूर्ति बनाईंदै

पोखराको पुम्दीकोटमा धार्मिक पर्यटन विकासका लागि स्थानीयको सक्रियतामा महादेवको मूर्ति स्थापना गर्न लागिएको छ । फेवातालको दक्षिणी क्षेत्र शान्तिस्तूपा नजिकै मूर्ति स्थापना भएपछि पोखराको पर्यटन विकासमा मद्दत मिल्ने विश्वास गरिएको…

नेपाली कांग्रेसका सक्रिय नेता शैलेश शाक्य लगंबरेजुका दुई गीतको भिडियो सार्वजनिक

काठमाडौं। सेभ नेवाः भ्यालीका अगुवा तथा नेपाली कांग्रेसका सक्रिय नेता शैलेश शाक्य लगंबरेजुका दुई गीतको भिडियो सार्वजनिक भएको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा नेपाली कांग्रेसका नेता तथा पूर्व…

बेलायती सेनाको उच्च पद क्याप्टेनमा नेपाली युवती-२७ वर्षीया दन्त चिकित्सक अंशु गुरुङ

लण्डन। बेलायती सेनाको उच्च पदमा नेपाली युवती भर्ती भएकी छन्। भूतपूर्व गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक अंशु गुरुङ बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन्। अंशु पोखरा…

काठमाडौं महानगरपालिकाको २६ औं महानगर दिवसमा सिमित कार्यक्रम हुने–यो बर्ष पनि सुशासन पत्रकारिता पुरस्कार दिइने

काठमाडौं। काठमाडौं महानगरपालिका आचार संहिता, कार्यविधि २०७७ र नेपाल भाषा प्रशिक्षण व्यवस्था सम्बन्धि कार्यबिधि २०७७ तर्जुका लागि सैद्धान्तिक सहमति दिएको छ। काठमाडौं महानगरपालिकाको ५३ औं कार्यपालिका बैठकले उक्त सहमति दिएको…

कोरोनाको महामारीमा क्यालेन्डरवाट सार्वजनिक जनचेतना–विश्वको पहिलो कोरोना चेतनामूलक नेपाली क्यालेन्डर

  काठमाडौं। कोरोनाभाइरसको महामारीको वर्तमान अवस्थामा क्यालेन्डरवाट सार्वजनिक जनचेतना बढाउने कार्यको शुरुवात नेपालवाटै भएको छ। नेपालका ख्यातिप्राप्त फोटोग्राफर राजभाइ सुवालले कोरोनाभाइरसको क्यालेन्डरवाट सार्वजनिक रुपमा पहिलो पल्ट जनचेतना बढाउने कार्य भएको…