Day: 22 November 2020

#daily video news #Social #TV Shows

कोरोनाको महामारीमा क्यालेन्डरवाट सार्वजनिक जनचेतना–विश्वको पहिलो कोरोना चेतनामूलक नेपाली क्यालेन्डर

  काठमाडौं। कोरोनाभाइरसको महामारीको वर्तमान अवस्थामा क्यालेन्डरवाट सार्वजनिक जनचेतना बढाउने कार्यको शुरुवात नेपालवाटै भएको छ। नेपालका ख्यातिप्राप्त फोटोग्राफर राजभाइ सुवालले कोरोनाभाइरसको क्यालेन्डरवाट सार्वजनिक रुपमा पहिलो पल्ट जनचेतना बढाउने कार्य भएको हो। विश्वमा संभवत पहिलो पल्ट क्यालेन्डर मार्फत जनचेतना अभिबृद्धि गर्ने […]

#Political

चलेको नाम रत्नपार्क अव शंखधर उद्यान–शंखधर उद्यानमा शंखधर र पदमरत्नको सालिक

काठमाडौं। दशकौदेखि सुनिदै आएको र चलेको नाम रत्नपार्क अव शंखधर उद्यान नामांकरण भएको छ। काठमाडौं महानगरपालिका अन्तर्गत रहेको रत्नपार्क काठमाडौं महानगरपालिकाले नै शंखधर उद्यान नामांकरण गरेको हो। नेपालको मौलिक संवत नेपाल संवतका प्रवद्र्धक राष्ट्रिय विभूति शंखधर सख्वाको नामवाट रत्नपार्कको नाम […]