Day: 21 November 2020

#Political #Social

काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना टेष्ट गराउने–कन्ट्याक टेसिङमा परेका र लक्षण देखिएकालाई टेष्ट गर्न मेयरको आग्रह

काठमाडौं। नेपालको पहिलो जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले निःशुल्क कोरोना परीक्षण गराउने भएको छ। जनहितलाई ध्यान दिएर काठमाडौं महानगरपालिकाले मंसीर ७ गते आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने काम पुनः शुरु गर्ने भएको जनाएको छ। शनिबार राष्ट्रिय विभूति शंखधर […]

#Social

पूर्व महामन्त्री नारायण देवानव्दारा नेपाल आर्य समाजमा निःशुल्क गुर्जोको बेर्ना वितरण

काठमाडौं। ललितपुरस्थित महालक्ष्मी नगरपालिका वडा नंबर २ लुभूमार्गस्थित नेपाल आर्य समाज ललितपुरमा बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जो वितरण कार्यक्रम सम्पन्न गरेको छ। नेपाल आर्य समाज पूर्वाञ्चलका पूर्व महामन्त्री नारायण लिंखा देवानको कार्यक्रम संयोजनमा कमलवहादुर राजलवटको सौजन्यवाट प्राप्त गुर्जोको बेर्ना निःशुल्क वितरण […]

#Fashion

मेकअप आर्टिष्ट एवम् मोडल सञ्जु रन्जितकार श्रेष्ठले बृद्ध–बृद्धालाई चिसोमा न्यानो दिने

काठमाडौं। काराओके इन्टरनेटेन्मेन्टका अध्यक्ष तथा महाप्रवन्धक खगेस रन्जितकार एवम् साधना व्युटी पार्लरका व्युटी एक्सपर्ट साधना श्रेष्ठ रन्जितकारको सहोदर सुपुत्री फेमश मेकअप आर्टिष्ट एवम् मोडल सञ्जु रन्जितकार श्रेष्ठले जन्मदिनको अवसरमा जाडोको यो मौसमममा कम्बल वितरण गर्ने घोषणा गरेकी छन्। मेकअप आर्टिष्ट […]

#Political #Social

राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ अवलोकन गर्न सर्वसाधारणका लागि खुला

काठमाडौं। शाहकालका लोकप्रिय राजा बीरेन्द्र वीर विक्रम शाहदेवको नारायणहिटी राजदरवार स्थित निजी निवास श्री सदन अव सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि आइतवारवाट खुला गरिने निर्णय […]

#Religious #Social

उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि चारदिने छठ पर्व संपन्न

काठमाडौं। तराई क्षेत्रको महान पर्व छठ आज उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि संपन्न भएको छ। चारदिने छठ पर्व आज विहान उदाउंदै गरेको सूर्यलाई अर्घ दिएपछि सकिएको हो। हिजो साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरुले आज बिहान उदाउँदै गरेको सूर्यलाई […]