
तराईको महान चाड छठ पर्व शुरु–आज पहिलो दिन नहाय खाय विधि
काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार सकेको लगतै नेपालकै तराईको महान चाड आजबाट छठ पर्व शुरु भएको छ। आज पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्ने गर्छन्। कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व मनाइने […]