Day: 14 November 2020

#Fashion

नेपालमा पनि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी

काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय बजारमा ख्यातिप्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी भित्रिएको छ। । नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो। नेपाल भित्रिएको भेन्चुरिनीको काठमाडौंको दरबारमार्गमा शनिवार औपचारिक कार्यक्रम वीच भेन्चुरिनीको शो–रुम उद्घाटन गरिएको छ। नेपाली चलचित्र उद्योगका […]

#daily video news #Social #TV Shows

निःशुल्क गुर्जो वितरण अभियानमा नेपाल आमाको आँशु पुछ्न जन्मेकी कृषि क्रान्तिका अभियन्ता जयकला बस्नेत लाग्ने

काठमाडौं। नेपाल आमाको आँशु पुछ्न जन्मेकी कृषि क्रान्तिका अभियन्ता जयकला बस्नेत बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जोको निःशुल्क वितरण अभियानमा संलग्न हुने भएकी छन्। धार्मिक तथा सामाजिक अभियन्ता एवम् मानवअधिकारकर्मी नारायण लिंखा देवानले गुर्जो उपहार स्वरुप कृषि क्रान्तिका अभियन्ता बस्नेतलाई प्रदान गरिदा […]

#Social

अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई नेवाः पत्रकार राष्ट्रिय दबूको नगद एक लाख सहयोग

ललितपुर । नेवाः पत्रकार राष्ट्रिय दबूले स्वर्गीय अग्रज सञ्चारकर्मी विक्रम शाक्यको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको छ। नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार ललितपुरको पुल्चोकस्थित अक्षेयश्वर महाविहारमा एक श्रद्धाञ्जली सभाको आयोजना गरी सहयोग स्वरुप उक्त रकम प्रदान गरेको हो। उक्त […]

#daily video news #Political #Social #TV Shows

महामाया महालक्ष्मी मन्दिरमा स्वस्तिक बगैंचाको उदघाटन–ललितपुरका मेयरको गौरबमय पर्दाफास

ललितपुर । ललितपुरको शान तथा गौरबको रुपमा रहेको ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित महामाया महालक्ष्मी मन्दिर परिसरमा महालक्ष्मी स्वस्तिक बगैचा निर्माण भएको छ। नेपालीहरुको दोश्रो महान पर्व तिहारको लक्ष्मीपूजाको अवसरमा उक्त महालक्ष्मी स्वस्तिक बगैचाको उदघाटन भएको छ। ललितपुर महानगरपालिकाका […]

#Religious #Social

तिहारको आज दोश्रो दिन–एकैदिनमा दुई तिहार कुकुर तिहार र लक्ष्मीपूजा

काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहारको आज दोश्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा एकैदिनमा परेको छ। तिथि र पलाको घटवढको कारण आज दुवै तिहार एकैदिनमा परेको हो। दिउंसो ३ बजेसम्म कुकुर तिहार र त्यसपछि महामाया लक्ष्मीको आराधना गरेर पूजाआजा गर्ने […]