
नेपाली कांग्रेसका नेता तथा सम्पदाप्रेमी शैलेश शाक्य लगंबरेजुको नयाँ गीतको भिडियो निर्माण
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सम्पदाप्रेमी शैलेश शाक्य लगंबरेजुका एक पछि अर्को गीतका भिडियो निर्माण हुन थालेको छ। गत बर्ष बडादशैंको सेरोफेरोमा भुतुमाली पौ च्वया बोलको गीतको भिडियो निर्माणवाट व्यापक चर्चामा आएका गीतकार शैलेश शाक्य लगंबरेजुको नयाँ गीत छ जिमि […]