Month: October 2020

म्युजिक भिडियोका बादशाहको आमाघरमा जन्मदिन–आमाहरुका साथमा बर्थडे केक–आमाहरुलाई मासुभात

काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका गायक सीताराम पोखरेलले प्रत्येक बर्षको ४ अक्टोबरका दिन जन्म दिन मनाउने गरेका छन्। त्यो पनि घर तथा पार्टीप्यालेसमा धुमधामकासाथ भोजभतेर गरेर नमानिकन प्रत्येक…

जुझारु युवा राजीव श्रेष्ठको कार्यक्रम संयोजनमा जागरुक युवा समाजको विशेष रक्तदान

काठमाडौं। कोरोना कहरमा रगत तथा रक्ततत्वको आवश्यकता र यसको हाहाकारलाई मध्यनजर गर्दै प्रत्येक हप्ता शनिवार जागरुक युवा समाजको आयोजनामा विशेष रक्तदान कार्यक्रम हुंदैआएको छ। समाजका जुझारु युवा राजीव श्रेष्ठको कार्यक्रम…

विश्वको बैभबशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पमा पनि कोरोना संक्रमण

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) बाट विश्वको बैभबशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प पनि संक्रमित बनेका छन्। ट्रम्पका नजिकका सहयोगी होप हिक्सलाई संक्रमण पुष्टि भएलगत्तै गरिएको पिसिआर परिक्षणमा ट्रम्प दम्पत्तिको पनि रिपोर्ट…

कोरोनाको कहरमा तीन महिनाको घरभाडा तिर्न नसक्दा रोडमा आएका नगरकोटी परिवारलाई सहयोगी मनको सहयोग

ललितपुर । कोरोना कहरको विषम परिस्थितिमा तीन महिनाको घरभाडा तिर्न नसक्दा परिवार सहित रोडमा बास बस्नुपर्दाको पीडा गोविन्द नगरकोटीलाई बढी थाहा छ। इमाडोलको घरधनीले तीन महिनाको बहाल तिर्न नसकेपछि कोठामा…

इजरायलसंग नेपालको दुई महत्वपूर्ण सम्झौता–अव विकसित कृषि प्रविधि भित्रिने र इजरायलमा नेपालीलाई रोजगारीको अवसर

काठमाडौं। आधुनिक कृषि प्रविधिको विकासका लागि ख्याति कमाएको मुलुक इजरायलसंग नेपालमा इजरायली कृषि प्रविधि भित्र्याउन संवन्धमा संझौता भएको छ। नेपालको सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्वन्धि समझारीपत्रमा…