काठमाडौं महानगरपालिकाले पशुपतिमा थप तीनवटा विद्युतीय शवदाह गृह निर्माण गर्ने मेयरवाट खुलासा
काठमाडौं। परम्परागत रुपमा दाउरा बालेर गरिने शवदाहप्रति जनमानसको क्रमिक रुपमा आकर्षण घट्दै गएको छ। परम्परागत रुपमा गरिने यसप्रकारको शवदाहमा धेरै नै मानसिक तनाब समेत हुने भएको कारण अत्याधुनिक विद्युतीय शवदाह…