Day: 27 October 2020

#Political

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यो बर्ष चियापान कार्यक्रम नगर्ने

काठमाडौं। नेपालको अपोजिसन पार्टी नेपाली कांग्रेसले प्रत्येक बर्ष बडा दशैंको कोजाग्रत पूर्णिमामा गरिदैआएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम कोरोनाको महामारीको कारण यो बर्ष नगर्ने भएको छ। नेपाली कांग्रेसले उक्त निर्णय गरेको लगतै पोजिसनमा रहेको सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) […]

#Entertainment #Fashion

मिस टिन नेशनल २०२०सम्पन्न-यो बर्षको मिस टिन नेशनल २०२० निकी कार्की

काठमाडौं। कराओके ईन्टरटेन्मेन्टको नयाँ प्रस्तुति मिस टिन नेशनल २०२०सम्पन्न भएको छ। मानव भएर बाच्न र बचाउन नैतिक शिक्षाको आवश्यकतालाई विशेष जोड दिदै सामाजिक जिम्मेवारी वहन गर्न र गराउने प्रमुख उदेश्य वोकेर मिस टिन नेशनल २०२० बालाजु बाइपासस्थित अष्टनारायण हलमा सम्पन्न […]

#Arts and crafts #daily video news #Entertainment #TV Shows

नेपाली फाइन आर्टका ख्यातिप्राप्त कलाकार अजय देशारको मुस्कुराउने प्रयासमा रहेको त्यो अमर पुत्र

ललितपुर। नेपाली फाइन आर्टका ख्यातिप्राप्त कलाकार अजय देशारले जीवनमा धेरै चित्र बनाइसकेका छन्। ती सवै चित्रहरु देश–विदेशमा पुगेका छन्। कैयन ती चित्रहरु हजारौ हजारमा विक्री पनि भैसकेका छन्। तर, एउटा हेर्दा सामान्य देखिएपनि असामान्य मानिएको चित्र भने विगत १३ बर्षदेखि […]

#Religious #Social

नेपालीहरुको महान पर्व बडा दशैंको टीकाको दोस्रो दिन-मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको टीकाको दोस्रो दिन आज मंगलबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने कार्य भएको छ। विजया दशमीका दिन परिवारमा टीका लगाई कोजाग्रत पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने नेपाली परम्परा छ। […]