Day: 23 October 2020

#Social

रक्तदाता समाजको काठमाडौं महानगरपालिका वडा नंबर १९ समिति गठन

काठमाडौं। कोरोनाको महामारीमा रगत तथा रक्ततत्वको आवश्यकतालाई महशुश गरेर विशेष आकस्मिक रक्तदान गर्ने र गराउने कार्यक्रम भैरहेको छ। यसलाई अझ जागरुक बन्न र बनाउनका लागि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष तथा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको आव्हानमा स्वयंसेवी रक्तदाताहरु संगठित […]

#Social

अहिंसावादी बुद्ध जन्मेको देशमा हत्याको बेखबर ओइरो–बलिप्रथा विकासको नाममा विनाश

–शिला सायमी यदि ! बौद्ध भएकै कारणले बांच्न मुस्किल हुने भए म आज देखि घोषणा गर्छु म बौद्ध हैन ! म अबौद्ध हुं । किनकि जबदेखि मैले बोल्ने र बुझ्ने भए– यो नगर, त्यो नगर भनी पापको डर देखाएर कमजोर […]

#Political

काठमाडौं महानगरपालिका वडा नंबर ९ कार्यालयको नवनिर्मित भवनको उदघाटन-सेवाग्राही मैत्री तथा सुविधा सम्पन्न वडा कार्यालय

काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाका ३२ वटै वडा कार्यालय तथा केन्द्रिय कार्यालयलाई सुविधा सम्पन्न र सेवाग्राही मैत्री वनाउने नीतिलाई महानगरपालिकाले लिएको छ। सोही अनुरुप काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्य लगायतका जनप्रतिनिधिहरुको वहाली भैसकेयता एकपछि अर्को गरेर एउटै […]

#Political #Social

ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित दक्षिणकाली मन्दिर वरपर सफाई अभियान-सरसफाई गरेर आफूपनि स्वस्थ बन्ने र टोलसमाजलाई पनि स्वस्थ वनाउने

–नारायण लिंखा देवान ललितपुर । सफा रहौं–स्वस्थ बनौं र बनाऔं भन्ने अवधारणा अनुरुप आफ्नो टोल आफै सफा गरौ भन्दै ललितपुर महानगरपालिका वडा नंबर ५ स्थित दक्षिणकाली मन्दिर वरपर सफाई अभियान कार्यक्रम भएको छ। बडादशैंको मुख्य दिन फूलपातीको अवसर पारेर शुभकामना […]

#Social

रोटरी क्लब अफ कपनको स्थापना दिवस तथा पदभार हस्तान्तरण–प्रेसिडेन्ट शिवहरि खनालको प्रतिवद्धता

काठमाडौं। रोटरी क्लब अफ कपनको स्थापना दिवस तथा पदभार हस्तान्तरण कार्यक्रम भएको छ। विहीवार आयोजित कार्यक्रममा रोटरी क्लब अफ कपनको पाँचौ स्थापना दिवस तथा सन् २०२०–०२१ का प्रेसिडेन्ट शिवहरि खनाललाई पदभार हस्तान्तरण कार्यक्रम भएको हो। विश्वव्यापी सामाजिक संस्था रोटरी क्लबको […]

#Religious #Social

आज बडादशैंको सातौं दिन फूलपाती-शुभ साइतको प्रतीक फूलपाती-बडादशैंको मुख्य दिनको शुभारम्भ

काठमाडौं। आज बडादशैंको सातौ दिन आश्विन शुक्ल सप्तमी अर्थात फूलपाती । बडादशैंको मुख्य दिनको शुभारम्भ। आज अपराह्नतिर घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ […]